१९ भाद्र २०८३, शुक्रबार

बैजनाथमा सुरु गरियो माघी मिलन कार्यक्रम
  • न्युज मानसराेवर

बैजनाथ\थारु समुदायको महान पर्व माघीको अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम-२०८०’ गरिएको छ । थारु साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ-५ छमनियाँ बाँकेको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

 

  • १ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech