२० भाद्र २०८३, शनिबार

आजको मौसम : कतै वर्षा त कतै हिमपातको पूर्वानुमान
  • न्युज मानसराेवर

काठमाडौँ: हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech