२१ भाद्र २०८३, आईतवार

बर्दियामा टिप्परको ठक्करबाट थापाको निधन
  • न्युज मानसराेवर

बर्दिया: बर्दियामा टिप्परको ठक्करबाट मधुवन नगरपालिका ५ निवासी ४९ वर्षिय धर्म थापाको ज्यान गएको छ । मधुवन नगरपालिकाको ८ नम्वर गाँउमा भे १ ख १४८१ नम्वरको टिप्परले साइकलमा रहेका थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दोषीलाई कडा कारवाहीको माग गर्दै अहिले गुलरिया राजापुर हुलाकी राजमार्ग बन्द गरिएको छ । टिप्पर चालक र टिप्पर प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech