कोहलपुर \आज विक्रम सम्वत २०८० सालको अन्तिम दिन हाे । नयाँ वर्ष २०८१ साल राति १२ बजेदेखि सुरू हुँदैछ । नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिंदै आएको थियो । तर २०८१ को पहिलो दिन शनिबार परेको छ । नयाँ वर्षको अघिल्लो दिन (न्यू इयर इभ) मनाउन देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूज मानसरोबरका फोटो पत्रकार संजय मण्डलले बाँकेको कोहलपुरका विभिन्न स्थानबाट खिचेका तस्वीरहरूः