२० बैशाख २०८१, बिहीबार

२०८० को कोहलपुरबाट सूर्यास्त (तस्वीरहरू)
  • न्युज मानसराेवर

कोहलपुर \आज विक्रम सम्वत २०८० सालको अन्तिम दिन हाे । नयाँ वर्ष २०८१ साल राति १२ बजेदेखि सुरू हुँदैछ । नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिंदै आएको थियो । तर २०८१ को पहिलो दिन शनिबार परेको छ । नयाँ वर्षको अघिल्लो दिन (न्यू इयर इभ) मनाउन देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूज मानसरोबरका फोटो पत्रकार संजय मण्डलले बाँकेको कोहलपुरका विभिन्न स्थानबाट खिचेका तस्वीरहरूः

  • ३० चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech