१२ श्रावण २०८१, शनिबार

जमुनाह नाकामा तालिम प्राप्त कुकुरबाट लागूऔषध चेकजाँच
  • न्युज मानसराेवर

नेपालगञ्ज:नेपालगञ्जको जमुनाह नाकामा तालिम प्राप्त कुकुरबाट लागूऔषध चेकजाँच गरिएको छ ।’लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान २०८१’ अन्तर्गत आज बाँकेको मुख्य सीमा नाका जमुनाहमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपाल प्रहरी केनाइन शाखा कोहलपुरबाट ल्याइएका लागूऔषध सम्बन्धि तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल-भारत आवतजावत गर्ने मानिसहरु तथा समानहरुको चेकजाँच गरिएको हो ।

May be an image of 5 people and text

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech