कोहलपुर \कोहलपुर कोहलपुर नपालिका स्तरीय प्याव्सनको तेस्रो अधिबेशन सम्पन्न गरिएको छ ।
प्याव्सन नगर कमिटिको अध्यक्षमा रमेश खत्री निर्वाचित भएका छन। खत्रीको अध्यक्षतामा ७ सदस्य नगर कमिटी निर्वाचित भएको हो ।
नगर कमिटीमा समिर घर्ती उपाध्यक्ष, सचिव मित्रलाल वलि ,अस्मिता पुन कोषाध्यक्ष ,विन्द्र रेग्मी सदस्य,कल्पना पौडेल सदस्य,अमृत ढकाल सदस्य निर्वाचित भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले जानकारी गराएका छन।