बाँके\राप्ती सोनारी गाउँपालिका वडा नं.३ मा स्थानीय मौरी पालक किसान द्धारा मह संकलन गरिएको छ।
यसरी संकलन गरिएको मह प्रति किलो पाँच सय रुपैयामा विक्रि हुने गरेको छ ।स्थानीय सरकारले मौरी पालक किसानहरुलाई प्रोत्सान नगरेको प्रति स्थानीय किसानको दुखेसो रहेको छ।