२५ श्रावण २०८३, सोमबार

  • न्युज मानसराेवर

बाँके\जुम्लाको पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर बुधबार दिउँसो फेरि भूकम्प गएको छ ।

दिउँसो ३ः३८ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाको पाटमारा क्षेत्रमा थियो ।हालसम्म भूकम्पका कारण कुनै क्षति भएको जानकारी प्राप्त नभएको भए पनि स्थानीयवासीहरू केहीबेरका लागि त्रसित बनेका थिए । यसबारे थप विवरण आउन बाँकी छ ।

  • ३० माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech