१८ बैशाख २०८१, मंगलवार

आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके।मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली भइरहेको छ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech