काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जनाइएको छ।