२७ भाद्र २०८१, बिहीबार

मन्त्रिपरिषद विस्तारका लागि बालुवाटारमा देउवा, प्रचण्ड र नेपालको बैठक
  • न्युज मानसराेवर

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जनाइएको छ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech