१४ बैशाख २०८२, आईतवार

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त
  • न्युज मानसराेवर

काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

 

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech