कोहलपुरः पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित संख्यामा गिरावट आएको छ । आज ८ जना कोरना संक्रमित मुक्त भएका छन। यसै गरी आज ६ जना नयाँ संक्रमित थपिएका छन। अब कोहलपुरमा कूल २६ जना होमआइसोलेसनमा उपचाररत रहेको कोभिड फोकल पर्सन गहेराज खनालले जानकारी गराएका छन। नगरले पिसीआर परिक्षण लगाए वडा वडामा मनोपरामर्श सेवा दिइरहेको छ ।