१४ बैशाख २०८२, आईतवार

सेनेटरी प्याडमा मुल्यवृद्धिको विरोधमा नेपालगञ्जमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके।सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा मंगलवार नेपालगञ्जमा बिरोध प्रदर्शन गरिएको छ । महिनावारी मैत्री वातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशुल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । र्यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिइन् ।

सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा मंगलवार नेपालगञ्जमा बिरोध प्रदर्शन गरिएको छ । महिनावारी मैत्री वातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशुल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । र्यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिइन् ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech