४ जेष्ठ २०८२, शनिबार

बैजनाथमा प्रधानमन्त्रीको पुत्ला दहन
  • न्युज मानसराेवर

बैजनाथ\ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु विद्यार्थी संगठन र राष्ट्रिय युवा संघ नेपाल बाँकेले बिहिबार बैजनाथमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । युवा संघ बाँकेका इन्चार्ज खेमराज शर्माले स्थानिय तहको निवार्चनको मिति घोषणा नहुँदासम्म संघर्षका कार्यक्रमहरू  सञ्चालन गरिने जानकारी गराएका छन।

प्रधानमन्त्रीको पुत्ला  दहन कार्यक्रममा स्थानीय युवाहरुको बाक्लो सहभागिता जनाएका थिए ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech