७ बैशाख २०८२, आईतवार

सुनको मूल्य तोलामा आठ सय बढ्यो
  • न्युज मानसराेवर

बाँके\ नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। आज मंगलबारका लागि सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकेको छ। त्यसैगरी तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ।

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech