बाँके । बैजनाथ गाउँपािलका वडा न ६ मा नेपाली कांग्रस परित्याग गरी देविसरा पुन लगाएत ६ जना एमालेमा प्रवेश गरेका छन । उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले पार्टीमा स्वागत गरे । बैजनाथ वडा न ६ को वडा भेलामा उनीहरुले नेपाली कांग्रेस परित्याग गरेका हुन। । यसै गरी बैजनाथ गाउँपालिका वडा न ६ मा एमाले वडाको पार्टी कार्यालय स्थापना गरिएको नेकपा एमाले बैजनाथ गाउँपालिका सचिव प्रमे सुवेदीले जानकारी गराएका छन।