२ असार २०८२, सोमबार

आजदेखि देशैभर कांग्रेसको चुनावी घरदैलो अभियान
  • न्युज मानसराेवर

बाँके\सत्तासीन नेपाली कांग्रेस स्थानीय तह निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज सुरु गर्दैछ। ३० वैशाखमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सुरु गर्न लागेको हो।

नेपाली कांग्रेसले अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech