१९ माघ २०८१, शनिबार

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फर्किएका हुन्।

उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्‍नीप्रसाद सापकोटासहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। त्यस अवसर नेपाली सेनाले प्रधानमन्त्री देउवालाई सलामी अर्पण गरेको थियो।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech