बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ३ मा नेपाली काग्रेसका नेता थिर बहादुर शाही एमालेमा प्रवेश गरेका छन। २०६४ साल देखी नेपाली काग्रेसमा आवद्ध रहेका शाही साविक नौवस्ता गाविस वडा न ७ का नेता समेत हुन। शाहीलाई नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष इन्द्र थापाले पार्टीको सदस्यता प्रदान गरेका छन।स्थानीय तहको निर्वाचन नजिक हुँदा गर्दा पार्टी प्रवेश अभियानलाई नेकपा एमालले अभियानका रुपमा संचालन गरेको छ ।