काठमाडौं- बागलुङबाट ५ यात्री लिएर काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा चिल ठोक्किएको छ। चिल ठोक्किएपछि हेलिकोप्टरलाई नुवाकोटमा अवतरण गरिएको छ।
एक चालकसहित ६ जना रहेको हेलिकोप्टरका १ जना सामान्य घाइते भएका छन्। यससम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ। नेपाल लाइभ