९ जेष्ठ २०८२, बिहीबार

ओलीले युवाहरूसँग अन्तरक्रिया गर्ने
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। दिउँसो १२ बजे गोदावरीमा ओलीले पेशागत क्षेत्रका करिब १२ सय युवासँग देशको समसामयिक परिस्थितीको विषयमा अन्तक्रिया गर्न लागेका हुन्।

३० वैशाखमा हुने निर्वाचिनलाई लक्षियत गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्न लागेका हुन्।

अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाले आफ्नो धारणा राख्ने ओलीको सचिवालयले जनाएको छ।

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech