८ बैशाख २०८२, सोमबार

खाना पकाउने ग्यासको मूल्य १८०० पुग्यो
  • न्युज मानसराेवर

बाँके\ नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।

आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।

  • ८ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech