९ बैशाख २०८२, मंगलवार

बढ्यो सुनचाँदीको मूल्य
  • न्युज मानसराेवर

बाँके\ नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।यस दिन सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमवार यस्तो सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।  यस दिन चाँदीको मूल्य बढेको छ । सोमवार १ हजार २ सय रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य मंगलवार १ हजार २ सय ५ रुपैयाँ तोकिएको छ ।

  • २१ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech