८ बैशाख २०८२, सोमबार

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित]
  • न्युज मानसराेवर

बाँके\कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।मंगलवार सार्वजनिक सूचना जारी गर्दै कोषले विभिन्न पदमा खुला तथा समावेशी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । कोषले विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको छ ।  आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech