बाँके\केही दिन देखि बाकेमा चिसो बढेको छ ।चिसो बढे संगै बाके लगायतका आसपासमा जनजीवन कष्टकर बन्दै गएको छ।
विशेष गरि बालबालिका र बृद्धअबश्थाका ब्यक्तीका यसको प्रभाव परेको छ।बिद्यालय जाने बालबालिका हरुलाई विशेष प्रभाव परेको छ।अझ बिपन्न परिवारका बाल बालिकालाई जाडो याममा न्यानो कपडा लगाउन नपाउदा अझ कष्टकर बनेको छ।
बिपन्न परिवारका बालबालिकाहरुलाई केही राहत होस् भन्ने उधेस्यले युवा नेता तथा युवा व्यावसायि केशव शाही युवा व्यावसायि युद्ध जंग अर्याल इन्जिनियर चुडामणिा सुवेदीले टिमले स्वइटर बितरण गरेका छन् । कोहलपुर नगरपालिका वडा नं ३ बेलनपुरको श्री मदरसा हिमालय गरिब नवाज प्राथमिक बिद्यालयका करिब ५० जना छात्र छात्रालाई न्यानो कपडा स्विटर बितरण गरिएको गरिएको छ।
आफ्नो सानो सहयोगले बिद्यालयमा अध्यनरत छात्रा छात्रको लागि केही मात्रामा भएनि न्यानो कपडाले बिद्यालय जादा उनिहरुलाई न्यानोपन होस खुशिका साथ बिद्यालय जान सकुन भन्ने उधेस्यले सहयोग गरिएको उनिहरुको भनाई रहेको थियो ।