११ बैशाख २०८२, बिहीबार

नेपाली बजारमा सुनको मूल्य बढ्यो
  • न्युज मानसराेवर

बाँके\सुनको मूल्य पुन: यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech