१८ माघ २०८१, शुक्रबार

लुम्बिनी पुगेका दुई सय दक्षिण कोरियाली भिक्षु फिर्ता
  • न्युज मानसराेवर

बुटवल\दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् । कोरियाली बौद्ध धर्मावलम्बीहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्किएका हुन् । पछिल्लो समय विभिन्न देशबाट बौद्धधर्म गुरु र तीर्थयात्रीहरूको ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम बढेको छ ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech