८ मंसिर २०८१, शनिबार

शिक्षक संगठन बाँकेको २४ औँ जिल्ला परिषद सम्पन्न
  • न्युज मानसराेवर

बाँके\नेपाल राष्ट्रिय शिक्षक संगठन बाकेँले आफ्नो २४ औँ जिल्ला परिषद आज बाँकेमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

संगठनले नेपाल सरकारले बजेट मार्फत गरेको व्यवस्था तथा श्रम ऐन समेत बिरुद्ध बाँकेको डुुडुुवा गाउँपालिकाले बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई न्युुनतम तलब नदिएको कुुराको भ्रत्सना गर्दै राष्ट्रिय मुद्धा बनाउने निर्णय समेत गरेको छ ।

त्यसै गरी नयाँ शिक्षा ऐनले मात्रै राहात, अनुुदान, बालबिकास, कर्मचारीका माग सम्बोधनको बाटो खोल्ने हुुँदा नेपाल राष्ट्रिय शिक्षक संगठन छिटो संघिय शिक्षा ऐन पारित हुुनुु पर्ने कुुरामा जोड दिइएको छ ।

संगठनले प्रकाशन विभाग द्धारा प्रकाशित हाम्रो जमर्को नामक स्मारिका विमोचन समेत गरेको थियो ।

शिक्षा क्षेत्रमा विभिन्न ओहोदामा रहेर योगदान गर्ने वि.व्य.स अध्यक्ष, बालबिकास शिक्षक, बिद्यालय कर्मचारी मौलाना समेत कार्यक्रमका सम्मान गरिएका थियो । त्यसै गरी संगठनले कार्यक्रममा एसइइ परिक्षा २०७८ मा बाँके जिल्ला बाट उत्कृष्ट नतिजा प्राप्त गर्र्ने सामुुदायिक विद्यालयका छात्र धम्बेझी मा.वि का अंश मिश्र र लाक्ष्मी मा.वि. मदुुइ कि छात्रा दुुर्गा देवकोटा लाई बधाइ तथा शुुभकामना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जनज्ञान ज्योती मा.वि.का अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.वि.का अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि. जि.गाउँ की बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ की कर्मचारी सुुदामा लोनिया सम्मानित भएका थिए ।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थीक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।
कार्यक्रममा साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थीक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, प्राज्ञ सदस्य महानन्द ढकाल, पुुर्व अध्यक्ष डम्बर राज सुुबेदीले शुुभकामना मन्तव्य दिएका थिए । संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुुर खत्रीले गरेका थिए ।

बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २०० बढी शिक्षकको उपस्थिति रहेको थियो । संगठनले प्रकाशन विभाग द्धारा प्रकाशित हाम्रो जमर्को नामक स्मारिका विमोचन समेत गरेको थियो ।

शिक्षा क्षेत्रमा विभिन्न ओहोदामा रहेर योगदान गर्ने वि.व्य.स अध्यक्ष, बालबिकास शिक्षक, बिद्यालय कर्मचारी मौलाना समेत कार्यक्रमका सम्मान गरिएका थियो । त्यसै गरी संगठनले कार्यक्रममा एसइइ परिक्षा २०७८ मा बाँके जिल्ला बाट उत्कृष्ट नतिजा प्राप्त गर्र्ने सामुुदायिक विद्यालयका छात्र धम्बेझी मा.वि का अंश मिश्र र लाक्ष्मी मा.वि. मदुुइ कि छात्रा दुुर्गा देवकोटा लाई बधाइ तथा शुुभकामना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जनज्ञान ज्योती मा.वि.का अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.वि.का अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि. जि.गाउँ की बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ की कर्मचारी सुुदामा लोनिया सम्मानित भएका थिए ।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थीक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।
कार्यक्रममा साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थीक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।

राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, प्राज्ञ सदस्य महानन्द ढकाल, पुुर्व अध्यक्ष डम्बर राज सुुबेदीले शुुभकामना मन्तव्य दिएका थिए । संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुुर खत्रीले गरेका थिए ।
बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २०० बढी शिक्षकको उपस्थिति रहेको थियो ।

  • ३० बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech