२१ असार २०८३, आईतवार

बैजनाथ गाउँपालिकाले ८ बुर्दे प्रतिवद्धता सहित सम्पन्न गर्यो सार्वजनिक सुनवाई
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपालिकाले आफ्नो सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।

गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयमा गरिएको सार्वजनिक सुनवाईमा ८ बुर्दे प्रतिवद्धता गरिएको छ ।

सेवा प्रदायिक र सेवाग्राही विचको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरेका छौँ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले भनेका छन। सार्वजनिक सुनवाई २०७९ र ०८०मा गरिएका कार्यक्रम तथा कार्य सम्पादन सम्बन्धी रहेको थियो ।

बैजनाथ गाउँपालिकाको आयोजनामा  सार्वजनिक सुनवाईको सहजीकरण बाँस नपालगञ्जले गरेको थियो।सार्वजनिक सुनवाई कार्यक्रममा जनप्रतिनिधि ,कर्मचारी लगाएतको सहभागिता रहेको बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्यले जानकारी गराएका छन।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech