८ बैशाख २०८२, सोमबार

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो
  • न्युज मानसराेवर

बाँके\शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सकिनेछ। भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिनेछ।

  • ११ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech