७ बैशाख २०८२, आईतवार

कोहलपुर खानेपानीमा खस्यो कुल २ हजार ८ सय ८६ मत
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाकाे निर्वाचनमा कुल २ हजार ८ सय ८६मत खसेको छ ।खानेपानीमा ५ हजार २ सय ७७ कुल मतदाता मध्ये २ हजार ८ सय ८५ मत खसेकाे निर्वाचन अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

आज विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएकाे थियोे । निर्वाचन अधिकृत ढकालले आज काेहलपुर नगरपालिकाकाे हलमा आज साझ ७ बजेबाट मत गणना हुने बताएका छन् । लोकतान्त्रिक, ४ दलिय गठबन्धनको साझा प्यानल र स्वतन्त्र प्यानलका उम्मेदवारहरू चुनावमा हाेमिएका थिए

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech