कोहलपुर\ कोहलपुरमा आज बाट आनंद उत्सव कार्यक्रम संचालन गरिएको छ ।
द आर्ट अफ लिभिङ कोहलपुर द्धारा आनंद उत्सव कार्यक्रम आज बाट शुरु गरिएको हो ।
कार्यक्रम ६ दिन सम्म चल्ले छ । कूल सहभागि संख्या १५ जना रहेको बताइएको छ ।
६ दिन सम्म संचालन हुने कार्यक्रमको प्रशिक्षकका रुपमा नविन आचार्य , ऋषि सापकोटा रहेका छन।