१९ भाद्र २०८३, शुक्रबार

कोहलपुर ८ मा सम्पन्न गरियो आनंद उत्सव
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुरमा  ६ दिने आनन्द उत्सव कोहलपुर नगरपालिका वडा नं.८ स्थित साईनिङ्ग स्टार ई.मी स्कुल मा सम्पन्न गरिएको छ।  उक्त समापन कार्यक्रममा  प्रमुख अथिति  कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य  वाड नं ८ वडा अध्यक्ष लाल बहादुर राना वडा नं ९ अध्यक्ष ओपन्द्र नाथ योगीको सहभागितामा आनंद उत्सव समापन गरिएको छ।

  • २१ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech