न्युज मानसराेवर
बैजनाथ\थारु समुदायको महान पर्व माघीको अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम-२०८०’ गरिएको छ । थारु साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ-५ छमनियाँ बाँकेको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।