६ कार्तिक २०८१, मंगलवार

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवश विशेष (तस्बिरहरु )
  • न्युज मानसराेवर

काठमाडौं: संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

हेर्नुहोस् विशेष समारोहका तस्बिरहरु :

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech