६ कार्तिक २०८१, मंगलवार

४०० सय मत गणना सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन मत गणना जारी रहेको छ ।

हाल सम्म ४०० सय मत गणना सम्पन्न गरिएको छ ।

हाल सम्मको नतिजा अनुसार अध्यक्ष पदमा लोकतान्त्रीक समुहको अग्रता कायम रहेको पाइएको छ ।

हाल सम्मको गणना अनुसार अध्यक्षमा प्रदिप भट्टराई २ सय १२ मत , अन्जना धिताल १ सय ७२ मत प्राप्त गरेका छन ।

अध्यक्षमा ४० मत सहित भट्टराई अग्रता लिइरहेका छन भने बरिष्ठ उपाध्यक्षमा चन्डी प्रसाद गैरेले २ सय ४ मत, भुपेन्द्र प्र काफ्ले १ सय ७२ मता प्राप्त गरेका छन।

  • ४ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech