कोहलपुर । लुम्बिनी प्रदेशका माननीय दुर्गा बहादुर चौधरी पुष्प व्यवसायका समस्या बारे अध्ययन तथा जिज्ञासा राख्दै ।
कोहलपुर नगरपालिका वडा न.१२ स्थिति थापा कृषि तथा नर्ससी फर्मका संचालक कर्ण बहादुर थापाले खुल्ला नाकाका कारण पुष्प व्यवसाय समस्यामा परेको छ । कोहलपुर नगरपालिकाले पछिल्लो समय प्लाष्टिक युक्त मालाहरुलाई प्रतिवन्द गरेको छ ।
पुष्प व्यापारबाट बार्षिक ४ देखी ५ लाख सम्म आम्दानी हुने गरेको पाइएको छ । तस्विरः सौजन्य