७ पुष २०८१, आईतवार

क्रियाशिल पत्रकार महिला बाँकेमा गिरी
  • न्युज मानसराेवर

बाँके:क्रियाशिल पत्रकार महिला(डब्लुडब्लुजे) बाँकेको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न गरिएको छ ।१२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन बाट सावित्री गिरीको नेतृत्वमा ११सदस्य कार्यसमिति सर्वसम्मत चयन समेत गरेको छ ।

त्यसै गरी अधिवेशन बाट संस्थाको उपाध्यक्षमा विमला चौधरी, सचिवमा अमृता जैसी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा लोकमाया सुवेदी (सुमित्रा) चयन गरिएको छ ।

यस्तै कार्यसमिति सदस्यमा सजल गैरे, साहिदा शाह, सरला बराल, मन्जु रिजाल, सविता चन्द ठकुरी र सुनिता बर्मा चयन  डब्लुडब्लुजे) लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाह, डब्लुडब्लुजे बाँकेका संस्थापक अध्यक्ष अछरी पोखरेल, सन्चारिका लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज र डब्लुडब्लुजे बाँकेका निर्वतमान अध्यक्ष अमृता केसी लगाएतले शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा समाजमा योगदान दिएका विभिन्न संघ संस्थालाई सम्मान समेत गरिएको थियो ।

  • ६ पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech