२७ जेष्ठ २०८२, सोमबार

चितुवाको आक्रमणबाट महिलाको मृत्यु
  • न्युज मानसराेवर

बर्दिया\बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुनाकुमारी लामिछानेलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

  • २५ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech