बाँके\स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।शुक्रबार प्रतितोला १ लाख ७० हजार कायम भएको सुनको मूल्य आज १ लाख ७० हजार ३ सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ ।शुक्रबार प्रतितोला १ हजार ९९० रहेको चाँदीको मूल्य आज १ हजार ९७० कायम भएको छ ।