१९ फाल्गुन २०८१, सोमबार

एक महिने रमजान पर्व आइतबारबाट सुरु
  • न्युज मानसराेवर

बाँके\एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ।

शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेसँगै आइतबारबाट रमजानको महिना सुरु भएको हो। एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण चाड हो।

  • १८ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech