८ असार २०८२, आईतवार

आज तराई मधेशमा होली
  • न्युज मानसराेवर

बाँके\आज तराई मधेशका विभिन्न जिल्लामा होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। नवलपरासी, चितवन, झापा, मोरङ, सप्तरी, सिराहा, उदयपुर, महोत्तरी, रुपन्देही, दाङ, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा होली मनाइँदै छ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो पर्व रसरंग, नाचगान र भ्रातृत्व भावना बढाउने पर्व हो।

  • ३० फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech