६ बैशाख २०८२, शनिबार

प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीको जनपद समूहतर्फ ७५ सई वरिष्ठ सईमा बढुवा भएका छन् ।

बढुवा प्रतिस्पर्धामा रहेका अनगिन्ती सई दरबन्दी अभावका कारण बढुवा बन्चित भएका छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका छन् ।

  • ४ बैशाख २०८२, बिहीबार प्रकाशित

  • Nabintech