८ बैशाख २०८२, सोमबार

कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित
  • न्युज मानसराेवर

कोहलपुर\शिक्षकको आन्दोलनका कारण कोहलपुर नगरपालिकाले परीक्षा स्थगित गरेको छ । नगरपालिकाले  एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ ।

कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर हमालद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक सत्र २०८१ को आधारभूत तह
(कक्षा ८) को ग्रेड वृद्धि परीक्षा यही वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकामा शिक्षक महासङ्घको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका नगर प्रमुखज्यूको निर्देशन अनुसार  स्थगित भएको छ ।”

  • ७ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech