२१ जेष्ठ २०८२, मंगलवार

चरेश मुद्दाका फरार व्यक्ति २० वर्षपछि पक्राउ
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अपराधीलाई २० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई निवासी सत्यकुमार श्रेष्ठलाई चरेश मुद्दामा सजाय पाएको २० वर्षपछि पक्राउ गरिएको हो।

  • १८ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • Nabintech