२९ कार्तिक २०८२, शुक्रबार

नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति
  • न्युज मानसराेवर

बाँके\वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ।नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन्। संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन्।

  • १० आश्विन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech