१७ मंसिर २०८२, मंगलवार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
  • न्युज मानसराेवर

बाँके \बाँके राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारी सुरु गरेपछि पर्यटकको चहलपहल बढेको छ ।निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको सङ्ख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् ।

  • १७ मंसिर २०८२, मंगलवार प्रकाशित

  • Nabintech