१६ जेष्ठ २०८३, शनिबार

सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब ५५ करोड रुपियाँको बजेट विनियोजन
  • न्युज मानसराेवर

बाँके \बाँके जिल्लाका किसानका लागि सबैभन्दा महत्त्वपूर्ण मानिएको आयोजना सिक्टा सिँचाइ आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ५५ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बाँकेमा निर्माणाधीन उक्त आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बढी बजेट विनियोजन गरेको हो ।

  • १६ जेष्ठ २०८३, शनिबार प्रकाशित

  • Nabintech